नीतिगत सुधारको माग गर्दै वैदेशिक रोजगार व्यवसायीले गर्यो आन्दोलनको घोषणा, श्रमिक नपठाउने
hamrakura.com · Fri Aug 07 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रमा विद्यमान नीतिगत जटिलता र अव्यावहारिक व्यवस्थामा सुधारको माग गर्दै वैदेशिक रोजगारीमा श्रमिक पठाउने कार्य अनिश्चितकालका लागि स्थगित गर्ने घोषणा गरेको छ।
संघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै वर्तमान परिस्थितिलाई 'शून्य समय' मानेर नीतिगत सुधार नभएसम्मका लागि श्रमिक पठाउने काम बन्द गर्ने निर्णय गरेको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)