कांग्रेस महाधिवेशन : यसरी भइरहेको छ मतदान
kathmandupati.com · Fri Oct 09 01:39:19 GMT 2026

काठमाण्डु – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि अहिले मतदान भइरहेको छ । मतदानका लागि बिहान ७ बजेदेखि मतदाता लाइनमा लागेका छन् । मतदान बिहान ७ बजेदेखि शुरू हुने भए पनि मतदाता भने बिहानैदेखि लाइनमा लागेका हुन् ।
योसँगै हिजो मतदान गर्न नपाएका मतदाता फेरि जुर्मुराएका छन् । टाढा जान पर्नेहरू मतदान गरेर दशैँ भित्र्याउन घर पुग्ने सोचमा छन् । यसले कांग्रेस महाधिवेशन प्रतिनिधिमा फेरि ऊर्जा भरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)