अन्ततः शुरू भयो कांग्रेसको मतदान, कुन प्रदेशका प्रतिनिधिको लाइन कहाँ ?
lokaantar.com

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरू भएको छ । बिहीबार बारम्बार समय तय भएर पनि सरेको मतदान शुक्रबार बिहानैदेखि शुरू भएको हो ।
मतदान शुरू हुनुअघि नै प्रतिनिधिहरू लाइनमा बसेका थिए । बिहान ७ देखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए । उनका अनुसार महाधिवेशन प्रतिनिधिको संख्या सात हजार ३१७ रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)