गर्मीमा कुन पीठोको रोटी खाने, कुन पीठोबाट टाढा रहने ?
kalakarmi.com · Mon Jun 08 13:01:43 GMT 2026

काठमाडौं– गर्मी मौसममा खानपानमा विशेष ध्यान दिनुपर्ने विज्ञहरूले बताएका छन् । अत्यधिक गर्मीका कारण पाचन प्रणालीमा असर पर्न सक्ने भएकाले रोटी बनाउँदा प्रयोग हुने पीठोको छनोट पनि महत्त्वपूर्ण हुने स्वास्थ्य विज्ञहरूको भनाइ छ ।
हालै सार्वजनिक जानकारीअनुसार जुनेलोको रोटी गर्मीका लागि उत्कृष्ट मानिएको छ । यसमा प्राकृतिक रूपमा शरीरलाई शीतल राख्ने गुण हुने, ग्लुटेनरहित हुने तथा पाचन प्रणालीलाई सहज बनाउने विशेषता रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)