तनहुँ र नवलपुर जोड्ने कालीगण्डकी पुलको पहुँच सडक मर्मत सुरु
deshsanchar.com · Fri Oct 09 00:14:50 GMT 2026

दमौली (तनहुँ)- अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली जोड्ने कालीगण्डकी नदीमाथिको पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण गरिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)