महाधिवेशनमा कसैको कुनै प्यानल छैन, मेरो नाम जोडेर आएको लिस्ट आधिकारिक होइन : सभापति थापा
lokaantar.com

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान प्रक्रिया शुरू भएको छ। प्राविधिक कारणले गर्दा हिजोका लागि निर्धारित निर्वाचन एक दिन ढिलो गरी आज शुरू भएको हो।
निर्वाचनको मिति सर्दा सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई पर्न गएको असुविधाप्रति पार्टी नेतृत्वले क्षमा समेत मागेको छ। लोकतान्त्रिक पद्धतिको यो महत्त्वपूर्ण अभ्यासमा सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई अतिशय मर्यादित, संयमित र उत्साहपूर्ण ढङ्गले सहभागी हुन शीर्ष नेतृत्वले आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)