बूढानीलकण्ठबाट २० किलो बढी सुन बरामद
barnanmedia.com · Fri Oct 09 01:36:54 GMT 2026

काठमाडौं । प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट २० किलो बढी सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुन बरामद गरेको हो ।
प्रहरीले विशेष सूचनाको आधारमा सुन पक्राउ गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)