मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिमालयन रि–इन्स्योरेन्स प्रकरणमा १४ जनाविरुद्ध मुद्दा, साढे ३ अर्ब रुपैयाँभन्दा बढी बिगो मागदाबी

barnanmedia.com · Fri Oct 09 01:41:38 GMT 2026

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा कोष अपलचन र सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा १४ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ।

बिहीबार अदालतमा दर्ता भएको उक्त मुद्दामा १४ जना प्रतिवादीबाट ३ अर्ब ४६ करोड २४ लाख ३५ हजार ४४९ रुपैयाँ बिगो मागदाबी गरिएको छ। त्यसबाहेक, उनीहरूको बैंक खातामा रहेको रकम र उनीहरूको नाममा रहेको सम्पत्ति समेत जफतको माग अभियोगपत्रमा गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)