साहित्यतर्फको नोबेल पुरस्कार क्यानडाकी एनी कार्सनलाई
kendrabindu.com · Fri Oct 09 01:51:29 GMT 2026

स्टकहोम । यस वर्षको नोबेल साहित्य पुरस्कार क्यानडेली कवि एनी कार्सनलाई दिने निर्णय भएको बिहीबार स्विडिस एकेडेमीले घोषणा गरेको छ ।
उनले ग्रीक पौराणिक कथा र प्राचीन काललाई आधुनिक शैलीमा प्रस्तुत गरेर समकालीन लेखनका नयाँ रूपहरूलाई प्रेरित गरेको एकेडेमीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)