व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै
khabarhub.com · Fri Oct 09 01:51:47 GMT 2026

बागमती – मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट २०५२-५३ सालतिर जिल्लामा सुरु भएको यो व्यवसाय तीन दशकको अन्तरालमा विस्तारित भएको मकवानपुर कुखुरा व्यवसायी सङ्घका अध्यक्ष गोविन्द सापकोटाले जानकारी दिए ।
मकवानपुरको गढी गाउँपालिका, हेटौँडा उपमहानगरपालिकाका वडा नं १६, १७ लगायतका स्थानमा यसको विस्तार भएको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)