दसैँमा सैनिक,आश्रित परिवारलाई सेनाले हवाई र यातायात सुविधा दिने
kathmandupress.com · Sun Sep 18 12:52:00 GMT 2022
काठमाडौं, असोज २ : दसैंको अवसरमा नेपाली सेनाले बिदामा घर जाने बहालवाला सकल दर्जा तथा तिनका आश्रित परिवारहरुलाई यातायात सेवा प्रदान गरेको छ ।
कल्याणकारी सेवा–सुविधा अन्तर्गत भदौ २९ गतेबाट असोज १८ गतेसम्म जमिनी एवं हवाई मुभ सञ्चालन गरी सकल दर्जा तथा आश्रित परिवारहरुलाई आ–आफ्नो गन्तव्य स्थलसम्म पुर्याउने कार्य भइरहेको सेनाले जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupress.com)