संखुवासभामा स्क्रब टाइफस संक्रमितको संख्या ५६० पुग्यो
kendrabindu.com · Fri Oct 09 01:57:16 GMT 2026

संखुवासभा । संखुवासभामा हालसम्म स्क्रब टाइफस संक्रमितको संख्या ५६० पुगेको छ । साउनयता स्क्रब टाइफसका संक्रमित ५६० जना बिरामी भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी दिपेश श्रेष्ठले जानकारी दिए ।
वर्षायामको समयमा घाँसपात तथा झाडी बढ्नुका साथै त्यसमा काम गर्ने क्रम बढ्ने भएकाले स्क्रब टाइफस संक्रमित बढेका उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)