कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि
khabarhub.com · Fri Oct 09 01:59:11 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न प्रतिनिधिहरू लाइनमा बसेका छन् ।
केन्द्रीय कार्यसमिति चयनका लागि केहीबेरमा मतदान सुरु हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)