इजरायलका लागि नयाँ सैन्य सहयोगको घोषणा गर्दै अमेरिका
farakdhar.com · Sun Oct 08 16:33:24 GMT 2023
अमेरिकाले इजरायलका लागि नयाँ सैन्य सहयोगको घोषणा गर्ने भएको छ । शनिबार हमासको आक्रमणपछि अमेरिकाले नयाँ सैन्य सहयोगको घोषणा गर्न लागेको हो ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले यस्तो सम्भावना रहेको बताएका हुन् । अमेरिका इजरायलका लागि निकट सहयोगी र हातहतियारको प्रमुख आपूर्तिकर्ता हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)