मोन्टी देसाईले भने– 'पावर प्ले' टिमको योजनाअनुसार भएन
baahrakhari.com · Wed Dec 10 18:01:15 GMT 2025
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टिम काठमाण्डू गोर्खाजका मुख्य प्रशिक्षक मोन्टी देसाईले लुम्बिनी लायन्सविरुद्धको पावर प्ले योजनाअनुसार नभएको प्रतिकृया दिएका छन् ।
मुख्य प्रशिक्षक देसाईले बुधबार टिमले कमजोर प्रदर्शन गरेको जनाउँदै लुम्बिनीविरुद्धको पहिलो ६ ओभर योजनाअनुसार नभएको प्रतिकृया दिएका हुन् । खेलमा काठमाण्डू लुम्बिनीसँग चार विकेटले पराजित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)