मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

साफ महिला यु–२० च्याम्पियनसिपको उपाधि बङ्गलादेशलाई

lokaantar.com

मोसमत सागोरिकाको उत्कृष्ट खेलमा बङ्गलादेशले साफ महिला यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ ।

बङ्गलादेशको वसुन्धरा किङ्स एरेनामा सोमबार सम्पन्न लिगको अन्तिम खेलमा बङ्गलादेशले नेपाललाई ४–० ले पराजित गर्दै उपाधि जितेको हो । बङ्गलादेशले प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको हो । उसले छ खेलबाट १८ अङ्क जोड्यो भने समान खेल खेलेको नेपालको १२ अङ्क मात्रै रह्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)