विश्वप्रकाशले भने- हाम्रो प्यानल छैन, जसले जिते पनि समान हुनुहुन्छ
kendrabindu.com · Fri Oct 09 02:19:14 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचन प्रक्रियामा प्यानलगत चिट बाँडिएको भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन् ।
सभापतिका उम्मेदवार गगन थापाले आन्तरिक रूपमा प्यानलगत सूची तयार गरी बाँडेको भन्ने हल्ला फैलिएपछि उनको यस्तो धारणा सार्वजनिक भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)