महिला हिंसाविरुद्ध ‘अभिप्सा’ मञ्चन हुँदै
ekagaj.com · Sun Nov 27 16:17:32 GMT 2022
काठमाडौं- लैङ्गिक हिंसाविरुद्ध १६ दिवसीय अभियान कचहरी नाटक मञ्चन हुने भएको छ । ‘दृश्य सादृश्य’ को प्रस्तुतिमा तयार पारिएको ‘अभिप्सा’ नामक नाटक मञ्चन हुने भएकाे हाे ।
सालिक भण्डारीको लेखन र सरस्वती अधिकारीको निर्देशन रहेको ‘अभिप्सा’ काठमाडौंका विभिन्न विद्यालयहरूमा देखाइने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)