‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’
khabarhub.com · Fri Oct 09 02:24:14 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा गगन थापाको प्यानल भन्दै बाँडिएका उम्मेदवारको सूची भ्रामक रहेको बताएका छन् ।
सभापतिका उम्मेदवार गगन थापाको नाम जोडेर आन्तरिक रूपमा प्यानलगत सूची वितरण भइरहेको चर्चापछि शर्माले यस्तो भनेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)