कस्ता छन् लगातार लाभांश दिएका यी २ कम्पनी?
setopati.com · Fri Oct 09 02:23:33 GMT 2026

जलविद्युत कम्पनीमा अझै पनि धेरैले लाभांश दिन सकिरहेका छैनन्। बजारमा सूचीकृत १११ कम्पनीमध्ये ६४ वटाले हालसम्म लाभांश दिएका छैनन्।
यिनैबीच पनि केही कम्पनी छन्, जसले लगातार लाभांश दिइरहेका छन्। यी कम्पनी हुन्, कुथेली बुखरी स्मल हाइड्रोपावर र माण्डु हाइड्रोपावर कम्पनी।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)