प्यानलगत चिट बाँडिएको भन्ने कुरा फेक हो : विश्वप्रकाश शर्मा
himalpress.com · Fri Oct 09 02:22:38 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा प्यानलगत चिट बाँडिएको भन्ने हल्ला निराधार भएको बताएका छन्।
सभापतिका उम्मेदवार गगन थापाको प्यानल भन्दै उम्मेदवारहरूको सूची आन्तरिक रूपमा तयार गरी वितरण गरिएको चर्चा चलेपछि शर्माले त्यसको खण्डन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)