धवल शमशेर राणाले बाल नदिएका दुर्गा प्रसाईंले पनि राजनीतिक पार्टी खोले
bishowkhabar.com · Fri Oct 09 02:33:53 GMT 2026

काठमाडौं– मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का अभियन्ता दुर्गा प्रसाईं छुट्टै राजनीतिक दल दर्ता गरेका छन् ।
उनको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको हो । पार्टीले आयोगबाट विधिवत् रूपमा दल दर्ताको प्रमाणपत्रसमेत प्राप्त गरिसकेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)