वैदेशिक रोजगार व्यवसायी आन्दोलित, माग पूरा नभएसम्म काम ठप्प
janaaastha.com

वैदेशिक रोजगार व्यवसायी आन्दोलित भएका छन् । विदेशी विमानस्थल प्रयोग गरेर कामदार पठाउने म्यानपावर कम्पनीमाथि गरिएको कारबाही फिर्तासहित १५ बुँदे माग राख्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आजबाट श्रमिक नपठाउने घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)