पत्रकार धनबल राई ‘धनकेशर’अतम्हरी राई स्मृति पत्रकारिता पुरस्कार’बाट सम्मानित
nepalpress.com · Fri Aug 07 13:05:50 GMT 2026

काठमाडौं। पत्रकार धनबल राई सम्मानित भएका छन्।
पत्रकार राई किरात राई यायोक्खाको ३९औं स्थापना दिवसका अवसरमा ‘धनकेशर’अतम्हरी राई स्मृति पत्रकारिता पुरस्कारुबाट नगद २५ हजारसहित ताम्रपत्रका साथ सम्मानित भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)