मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

ओपन एआईको आम्दानी अपेक्षाभन्दा कम रहेको खबरपछि अमेरिकी सेयर बजारमा गिरावट

barnanmedia.com · Fri Oct 09 02:34:17 GMT 2026

काठमाडौं । च्याटजीपीटी निर्माता ओपन एआईको वार्षिक आम्दानी अपेक्षा गरिएभन्दा कम रहेको खबरपछि अमेरिकी सेयर बजारमा गिरावट आएको छ । ओपन एआईको वार्षिक आम्दानी यसअघि सार्वजनिक भएको विवरणभन्दा करिब २० अर्ब डलर कम रहेको खबर सार्वजनिक भएको थियो

सोही खबरको प्रभावका कारण अमेरिकी सेयर बजारमा प्रविधि कम्पनीका सेयर मूल्यमा गिरावट आएको फाइनान्सियल टाइम्सले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)