कतै तपाईंले यी पासवर्ड राख्नुभएकाे त छैन ?
farakdhar.com · Wed Aug 18 17:43:37 GMT 2021
मानिसहरु सम्झिन सकियोस् भनेर प्रायः आफ्ना व्यक्तिगत खाताका पासवर्ड सजिलो राख्छन् । यस्ता पासवर्ड ह्याकरले सजिलै पत्ता लगाउँछन् र डेटा चाेर्छन् ।
साइबर सेक्युरिटीबारे हालै भएकाे एक अध्ययनले पासवर्डसम्बन्धी केही तथ्यहरु सार्वजनिक गरेकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)