साप्ताहिक अर्थ समाचार : एलपी ग्यासको हाहाकारबीच मन्त्रीले ढाँटिन्, नेपालको प्राथमिक पुँजी बजारमा सुधारको खाका, धितोपत्र बोर्डले ल्यायो ‘भिजन २०३५’ सहितको श्वेतपत्र, तीन बैंकलाई कारबाही र घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य
khabarhub.com · Fri Aug 07 13:17:27 GMT 2026

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने
नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७ देखि २०३० सम्मको रणनीतिक सहकार्यका विषयमा उच्चस्तरीय छलफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)