२१ किलो सुनसहित बुढानीलकण्ठबाट तीन जना पक्राउ, पत्रकार सम्मेलन गरेर घटना सार्वजनिक गरिँदै
bishowkhabar.com · Fri Oct 09 02:45:37 GMT 2026

काठमाडौं– प्रहरीले काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट २१ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई हिजो बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपाली र चिनियाँ नागरिक रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)