इलाम सदरमुकाम ‘टापु’ हुँदासमेत सुनसान छ विमानस्थल
nagariknews.nagariknetwork.com · Fri Aug 07 13:17:36 GMT 2026

इलाम, साउन २२
इलामको राजदुवालीस्थित मेची राजमार्ग बन्द भएको महिना बित्यो । नजिकका वैकल्पिक २ समेत बन्द हुँदा इलाम ‘टापु’झैं छ । उपभोग्य सामग्री अभाव हुनथालेको छ । तर, इलाम बजारकै छेउमा रहेको विमानस्थल चाहिँ महिनौंदेखि सुनसान छ । यात्रु आउ–जाउ देखिँदैन, सामग्री ढुवानीसमेत छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)