मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मैले एमाले छाडेर हिँड्नु ‘ब्लन्डर’ भयो

nagariknews.nagariknetwork.com · Fri Oct 09 02:29:24 GMT 2026

झलनाथ खनाल नेपाली वाम राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका नेता तथा पूर्वप्रधानमन्त्री हुन्। राजनीतिक आन्दोलनका क्रममा उनले लामो समय भूमिगत र बन्दी जीवनसमेत बिताए। नेकपा एमालेको महासचिव हुँदै अध्यक्षको जिम्मेवारी सम्हालेका उनी पटकपटक सांसद तथा संसदीय दलका नेतासमेत बने। उनले हालै समाजवादी जागरण अभियानको घोषणा गरेका छन्। यिनै सन्दर्भमा नागरिक फ्रन्टलाइनका लागि सम्पादक बालकृष्ण अधिकारी द्वारा नेपाली कम्युनिस्ट पार्टीका नेतासमेत रहेका खनालसँग गरिएको कुराकानीको सम्पादित अंश:

तपाईंले समाजवादी जागरण अभियान सुरु गर्नुभएको छ, यसको आवश्यकता किन पर्‍यो?

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)