आजदेखि सिनेमा हलमा ‘अक्षरा’
kalakarmi.com · Fri Oct 09 02:51:13 GMT 2026

काठमाडौं- नेपाली फिल्म ‘अक्षरा’ आज असोज २३ गते शुक्रवारदेखि प्रदर्शनमा आएको छ ।
बडा दशैँको माहोल प्रारम्भ हुँदै गर्दा प्रदर्शनमा आएको यो फिल्मले पारिवारिक सम्बन्ध, सामाजिक सोच र छोरीको निर्णयको अधिकारजस्ता विषयलाई उठाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)