हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा
baahrakhari.com · Mon Jun 08 13:03:00 GMT 2026

काठमाडौं । लापरबाही तरिकाले मोटरसाइकल हाँकेपछि प्रहरीले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) लाई कारबाही गरेको छ ।
सांसदसमेत रहेका साम्पाङलाई प्रहरीले आज कारबाही गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)