कांग्रेसमा नयाँ नेतृत्व छान्न मतदान सुरु, आजै मतगणना हुने
sutranews.com · Fri Oct 09 02:58:22 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि सुरु हुने भनिएको मतदान केहि ढिलोगरी सुरु भएको हो। महाधिवेशनका ज्येष्ठ प्रतिनिधि शोभाकान्त बरालले पहिलो मत खसालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)