मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !

swasthyakhabar.com · Fri Oct 09 02:56:02 GMT 2026

हामी सबै नेपालीजनले बारम्बार गर्ने गुनासाहरू लगभग एउटै छन्—“देशमा धेरै राजनीतिक परिवर्तन भए, तर देश बनेन! देशमा भ्रष्टाचार र अनियमितता व्याप्त भयो! सुशासन, पारदर्शिता र जवाफदेहिताको विकास भएन! न्याय र नैतिकता हराउँदै गयो!”

तर नागरिकका हैसियतले, यो सबै परिस्थिति सिर्जना हुनुमा के हामीले हाम्रो भागको भूमिका, दोष र उत्तरदायित्वको मूल्याङ्कन गर्ने प्रयास गर्यौँ त? हामीले सुशासन, पारदर्शिता र जवाफदेहिताको निर्माणमा कुनै योगदान गर्यौँ त? सामाजिक न्याय र सदाचारका लागि हामीले के–कति प्रयास गर्यौँ? वा हाम्रो असली भूमिका र प्रभाव के रह्यो?

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)