मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चोलेन्द्रशमशेरको घरबाट विभागले कब्जामा लियो सर्वोच्चको भवन ठेक्काका कागजात

baahrakhari.com · Fri Oct 09 03:02:39 GMT 2026

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको घरमा छापा मार्दा सर्वोच्च अदालतको भवन ठेक्काका कागजातसमेत कब्जामा लगेको छ ।

विभागले राणा र उनीसँग जोडिएका व्यक्तिहरूका सम्पत्ति तथा आर्थिक कारोबारबारे परेका उजुरी र सूचनाका आधारमा बुधबार (असोज २१) निवासमा खानतलासी गरी महत्वपूर्ण कागजात कब्जामा लिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)