उखु किसानलाई १ अर्ब ५० करोड बढी अनुदान दिइने
nagariknews.nagariknetwork.com · Fri Oct 09 03:03:39 GMT 2026

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरण गरेकी छन्।
मन्त्री चौधरीले उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदान रकम वितरणका लागि सम्बन्धित कार्यविधि स्वीकृत गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)