सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने
ratopati.com · Fri Oct 09 03:09:57 GMT 2026

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरण गर्ने भएको छ ।
उखु उत्पादक किसानलाई प्रोत्साहन स्वरूप उपलब्ध गराइने अनुदान रकम वितरणका लागि सम्बन्धित कार्यविधि स्वीकृत भएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)