पोखरामा स्कुल बस सडकबाट २०० मिटर तल खसेर दुर्घटना
barnanmedia.com · Fri Oct 09 02:58:41 GMT 2026

काठमाडौं । कास्कीको पोखरामा स्कुल बस दुर्घटना भएको छ । पोखरा महानगरपालिका–२८ कालिकास्थानमा स्कुल बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको ग.२ ख. १४१७ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा २१ जना विद्यार्थी सवार रहेको प्रहरीले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)