आज मगर दिवस मनाइँदै
Ujyaaloonline.com · Fri Feb 27 03:09:12 GMT 2026

काठमाण्डौ — आज मगर एकता दिवस मगर समुदायले देशैभर विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एव्म नेपाल मगर संघ स्थापनाका अवसरमा मगर समुदायले हरेक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएका छन् ।
आज मगर बाहुल्य क्षेत्रमा विभिन्न कार्यक्रमहरू गरिन्छ । दिवसको अवसरमा मगर समुदायको बसोबास धेरै रहेका पालिकाहरुले आज सार्वजनिक बिदा दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)