एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
lokaantar.com

नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटी बैठकको आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो।
एमाले बैठक सोमबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको हो। पहिलो दिनको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)