मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटियो

nepalviews.com · Fri Oct 09 03:10:30 GMT 2026

काठमाडौं । जडीबुटी खोज्न हुम्ला-मुगु सीमावर्ती मिमी पाटन पुगेका मुगुका तीन जनाको मृत्यु भएको छ।

जडीबुटी संकलन गर्ने क्षेत्रको सीमा र उपयोगलाई लिएर भएको झडपमा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि सम्पर्कविहीन भएका थप दुई जनाको शव उच्च हिमाली क्षेत्रमा हिउँमुनि फेला परेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)