मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इङ्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र चेल्सी विजयी

Ujyaaloonline.com · Sun Mar 12 00:45:31 GMT 2023

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई हराएको छ । सिटीका इर्लिङ हालाण्डले खेलको ७८औँ मिनेटमा पेनाल्टीमा गरेको गोल नै निर्णायक भयो । जितसँगै सिटीको २७ खेलमा ६१ अङ्क भएको छ । सिटी अङ्क तालिकाको दोस्रो स्थानमा छ ।

आर्सनल २६ खेलमा ६३ अङ्कका साथ शीर्षस्थानमा कायमै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)