मोदी सरकारले रोक्यो केजरीवाल सरकारको बजेट भाषण !
lokaantar.com · Tue Mar 21 01:07:19 GMT 2023
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको गृह मन्त्रालयले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल सरकारको बजेट भाषणलाई रोकेको छ ।
दिल्ली प्रदेश सरकारको बजेट भाषण विधान सभामा वाचन हुनुअघि गृह मन्त्रालयबाट स्वीकृति लिनुपर्ने प्रावधान छ तर बजेटमा विज्ञापनमा अनावश्यक बजेट बढाइएको आरोप लगाउँदै गृह मन्त्रालयले स्पष्टीकरण मागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)