दसौं राष्ट्रिय खेलकुदको तयारी तीव्र
neplays.com · Fri Oct 09 03:25:00 GMT 2026
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको तयारीलाई तीव्र गतिमा अगाडि बढाइ रहेको छ ।
राखेपले दसौं राष्ट्रिय खेलकुदलाई प्रभावकारी रुपमा सम्पन्न गर्ने सन्दर्भमा सरोकारवालसंग बिहीबार छलफल गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)