मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गाजामा इजरायलको जवाफी आक्रमण, ४० प्यालेष्टिनीको मृत्यु

thahakhabar.com

आफ्ना २४ सैनिक मारिएपछि इजरायली सेनाले गाजामा जवाफी आक्रमण गरेको छ। आक्रमणमा परी कम्तीमा ४० प्यालेष्टिनी मारिएको अलजजिराले जनाएको छ।

इजरायलको सेनाले गाजाको आक्रमणमा २४ सैनिक मारिएपछि सेनाका लागि सबैभन्दा घातक दिन घोषणा गरेको छ। सेनाले उनीहरू २२ देखि ३७ वर्ष उमेरका भएको बताएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)