मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटिएर गमगढी ल्याउँदै

hamrakura.com · Fri Oct 09 00:00:00 GMT 2026

काठमाडौँ। जडीबुटी सङ्कलनका क्रममा सीमा र उपयोगलाई लिएर भएको झडप तथा हिमपातका कारण हुम्ला र मुगुको सीमावर्ती क्षेत्र मिमी पाटनमा बेपत्ता भएका मुगुका तीनै जनाको मृत्यु भएको छ।

जडीबुटी खोज्न मिमी पाटन पुगेका १३ जनाको टोलीमध्ये असोज ११ गते भएको झडपका क्रममा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने त्यसपछि सम्पर्कविहीन बनेका अन्य दुई जनाको शव उच्च हिमाली क्षेत्रमा हिउँमुनि पुरिएको अवस्थामा फेला परेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)