मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दसैँमा पनि सुनसान गाउँ

barnanmedia.com · Thu Oct 02 23:13:20 GMT 2025

अरु समयमा सुनसान हुने गाउँमा दसैँमा रमाइलो हुन्छ । रोजगारी, पढाइलगायतका कारणले गाउँ छाडेकाहरु दसैँमा फर्कने चलन हुन्छ । तर बागलुङका केही ग्रामीण क्षेत्र दसैँमा पनि सुनसान छन् ।

बढ्दो बसाइँसराइँ र विदेश पलायनका कारण दसैँमा गाउँ सुनसान भएका हुन् । खासगरी जिल्लाको काठेखोला गाउँपालिका, गलकोट नगरपालिका र बागलुङ नगरपालिकाका ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी चितवन, बागलुङ बजार, पोखरालगायतका ठाउँमा जानेहरु बढेपछि दसैँ सुनसान बनेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)