मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँका सबै विद्यालय व्यवस्थापन समिति भङ्ग

gorkhapatraonline.com · Sat Jul 22 06:33:37 GMT 2023

काठमाडौँ, साउन ६ गते ।

काठमाडौँ महागरपालिकाले आफूमातहतमा सम्पूर्ण सामुदायिक विद्यालय व्यवस्थापन समिति (विव्यस) भङ्ग गर्ने निर्णय गरेको छ। महानगरपालिकाको गत असार ३० गते सम्पन्न नगर सभाले उक्त प्रस्ताव पारित गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)