बढीमा १५ हजारमै सम्भव छ, डेढो आँखाको उपचार (भिडिओ)
setopati.com · Sat Mar 18 00:23:10 GMT 2023
यदि बालबालिका वा ब्यक्तिले एकैसाथ दुबै आँखाले कुनै वस्तुलाई हेर्दा समान रूपमा नजर लाउन सक्दैनन् भने उनीहरूमा डेढोपना भएको बुझ्नुपर्छ।
त्यस्ता ब्यक्तिले कुनै बस्तु नियाल्दा एउटा आँखाले फरक किसिमले र अर्कौ आँखाले तल–माथि, दायाँ–बायाँ हेर्ने गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)