मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या

barnanmedia.com · Mon Jul 08 21:31:12 UTC 2024

इजरायली कब्जाकारी सेना (आइओएफ)ले गाजा पट्टीमा सन् २०२३ अक्टोबर ७ मा आफ्नो नरसंहारको सुरुआतदेखि कम्तीमा ३८ हजार एक सय ९३ जना प्यालेस्टिनी नागरिकको हत्या गरेको र कम्तीमा ८७ हजार नौ सय तीनलाई घाइते बनाएको छ ।

प्यालेस्टिनी समाचार एजेन्सी वाफाले आइओएफले गत २४ घण्टामा ४० जना प्यालेस्टिनी नागरिकको हत्या गरेको रिपोर्ट सार्वजनिक गरेको छ । यसले दशौँ हजार पीडितहरू भग्नावशेषमुनि र सडकमा छरिएको देखाउँछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)